मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ९ शुक्रबार १२:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १२:५२:oo

एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्।

ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२ मत ल्याउँदा ज्ञवालीले ३१ हजार ५५५ मत प्राप्त गरे। यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे, महासचिव शंकर पोखरेलले पनि पराजित व्यहोरेका छन्।