१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङ २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:o१:oo

बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक  विजयी भएका हुन्। 

उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १एक सय ८० मत प्राप्त गरेकी छिन्।
 

ad
ad