Skip This
बझाङमा १९ मतले एमाले अगाडि  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बझाङमा १९ मतले एमाले अगाडि  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:o४:oo

बझाङमा नेकपा एमाले र एकिकृत समाजवादीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका ऐन महरले १५ हजार नौ सय ३७ मत ल्याएका छन् भने एकिकृत समाजवादीका भानुभक्त जोशीले १५ हजार नौ सय १८ मत ल्याएका छन् । महर जोशीभन्दा १९ मतले मात्रै अगाडि छन् । 

ad
ad