१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसकाे नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:o३:oo

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी कायम राखेपछि संसद् स्थगित भएको छ। 

बैठक सुरु भएलगत्तै कांग्रेस सांसद वेल घेराउ गर्न पुगेका थिए। नाराबाजीबीच सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि नाराबाजीसहित रोस्टम नै घेर्न अगाडि बढेपछि संसद् बैठक १ जेठ साँझ ६ बजेसम्मका लागि स्थगित भएको हो।

१ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यसूची तय भएको छ। 
 

ad
ad