१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुजाता कोइराला चार सय मतले पछाडि  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४९:oo

मोरङ २ का उम्मेदवार  सुजता कोइराला निकटतम प्रतिद्धवन्दीभन्दा तीन सय ७२ मतले पछि परेकी छिन्। 

उनले दुई हजार तीन सय २८ मत ल्याउँदा उनको प्रतिष्पर्दी  ऋषिकेश पोखरेलले दुई हजार सात सय मत ल्याएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहेकी कोइराला सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छिन्। 

गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला उनी बिना बिभागिय मन्त्री समेत भएकी थिइन् ।

ad
ad