१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर २ मा खतिवडाले लिए अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:२३:oo

मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता बनाएका छन्। चार हजार चार सय १७ मत गणना हुँदा खतिवडाले तीन सय १५ मतले अग्रता बनाएका हुन्।

उनले एक हजार नौ सय २० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले एक हजार ६ सय पाँच  मत ल्याएका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय एक ल्याएका छन्।

ad
ad