१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ५ सोमबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ४ मा माओवादीका अमनलाल मोदी एक हजार मतान्तरले अगाडि 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ५ सोमबार १७:२८:००

मोरङ ४ मा सत्ता गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता लिएका छन्। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

साँझ ५ बजेसम्मको मतगणना परिणाम अनुसार मोदीले दुई  हजार एक सय  ४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले  एक हजार एक सय सय चार मत ल्याएका छन् ।  

मोरङ ४ मा एक  लाख १० हजार ९३ मतदातामध्ये ७४ हजार पाँच सय ५७ ले मतदान गरेका छन् ।