१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २४ बुधबार १२:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै सहकारीलाई छानबिनको दायरामा ल्याउन सांसद मोदीको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २४ बुधबार १२:३४:००

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरका सहकारीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सहकारीलाई छानबिनको दायरामा ल्याउन माग गरेका हुन्।

आफ्नो श्रम र पसिनाबाट आर्जित गरी सहकारीमा बचत गरेको जनताको पैसा दुरुपयोग भइराखेको बताउँदै उनले छानबिनको माग गरे। 

उनले भने, ‘म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु, देशैभरका सहकारीलाई छानबिनको दायरामा ल्याउनुपर्छ। जनताको पैसा फिर्ता गराउनुपर्छ।’