मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक ३० बुधबार १९:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अञ्जनको गोलमा नेपाल विजयी, पाकिस्तान निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १९:o१:oo

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको छ। 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ८३औँ मिनेटमा अञ्जन विष्टले गरेको निर्णायक गोलको मद्दतमा नेपाल विजयी भएको हो। 

नेपालले पाकिस्तानसँग पाँचौँ जित निकालेको हो। नेपालले हालसम्म पाकिस्तानसँग १७ खेलमा प्रतिस्पर्धा गरेको छ। जसमा नेपालले ५ खेल जित्दा पाकिस्तानले ७ खेलमा हराएको छ भने पाँच खेल बराबरीमा सकिएको छ।