ओली नेतृत्व अस्वीकार गर्दै प्रचण्ड-नेपाल समूहमा फर्किए मन्त्री रावल
नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन्…
हुम्लामा दैनिक ११ घन्टा लोडसेडिङ
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टा लोडसेडिङ हुने गरेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्राेत कम भएपछि दैनिक ११ घन्टा ल…
नेतृत्व संस्कारी नहुँदा देश दुर्घटनातर्फ गयो : शाही
कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले नेतृत्व गर्ने अगुवा संस्कारी नहुँदा देश दुर्घटनातर्फ गएको बताएका छन् ।&nb…
सिमकोट–हिल्सा सडकखण्ड साढे ६ वर्षदेखि डेढ किलोमिटर चट्टानमै अल्झियो
कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्ड साढे ६ वर्षदेखि डेढ किलोमिटर चट्टानमा अल्झिएको छ । निर्माण कम्पनीले समयमै काम पूरा नगर्दा हुम्लालाई उत्तरी नाका चीनसँ…
हुम्लामा यातायात सञ्चालन हुने
हिमाली जिल्ला हुम्लामा यातायात सञ्चालन हुने भएको छ । निर्माणाधीन कर्णाली करिडोरको हुम्ला खण्डको केही स्थानीय तहमा साना यातायात सञ्चालनका लागि अनुमति दिने निर्ण…
हुम्लामा १७ वर्षीय युवाको झुण्डिएको अवस्थामा शव फेला
हुम्लामा १७ वर्षीय युवाको झुण्डिएको अवस्थामा शव फेला परेकाे छ । सिमकोट गाउँपालिका-४ का १७ वर्षीय कुन्छाङ लामाकाे झुण्डिएकाे अवस्थामा शव फेला …
हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, सातजना घाइते
हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुकानजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्…
बालिका बलात्कार आरोपी डेढ वर्षपछि पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेकाे छ । गत वर्ष (०७६ साउन २१) काे साउनमा १३ व…
हुम्लाको सिमकोट विमानस्थलमा आगलागी
हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । बिहीबार बिहानै अचानक विमानस्थल प्रमुख बस्ने क्वार्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्…
डाक्टरलाई कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल सिल
हुम्ला जिल्ला अस्पतालमा कार्यरत एकजना डाक्टरलाई कोरोना संकमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालल…
कर्णाली करिडोर : बोक्चेगौडा भिर छिचोल्ने काम धमाधम सुरु
कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका- २ मा पर्ने बोक्चेगौडा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य धमाधम सुरु भएको छ । कडा चट्टानका कारण बोक्…
नाम्खामा थप आठजनामा कोरोना संक्रमण
नाम्खा गाउँपालिकामा थप आठजनामा कोरोना संक्रमण देखिएको छ । चारजना कोरोना पुष्टि भएको दुई दिनपछि थप आठजनामा कोरोना देखिएको हो। सुर्खेतमा गरिएक…
हुम्लाको नाम्खा तीन दिनका लागि सिल
हुम्लाकाे नाम्खा गाउँपालिका तीन दिनका लागि सिल गरिएको छ । नाम्खा गाउँपालिकाको याल्वाङस्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्न…
शिलापत्र घोचोमा अड्याएर उद्घाटन
शिलापत्रलाई काठको टेकोले अड्याएर स्वास्थ्य सेवा कार्यालय, हुम्लाको भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनीले स्वास्थ्यको भवन उद्घाटन गरेका हुन् ।…
शिलापत्रलाई काठको टेको दिएर भवन उद्घाटनकाे औपचारिकता पूरा
काठको टेकोेमा शिलापत्र अड्याएर कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वास्थ्य सेवा कार्यालय हुम्लाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । हुम्ला कर्णाली …
हिमालपारि हल्जी गाउँको आफ्नै नियम : वडाध्यक्षभन्दा गाउँका अध्यक्षको निर्देशनमा कामकाज
हिमालपारिको उपत्यकाको रूपमा चिनिने हुम्लाको हल्जी गाउँमा आफ्नै नीति, नियम लागू हुने गरेको छ । यहाँ जननिर्वाचित वडाध्यक्षको भन्दा गाउँले चुनेको अध्यक्षको निर्देश…
हुम्लाकाे ‘ग्रिन जाेन’ क्षेत्रमा आगामी हप्तादेखि पठनपाठन सुरु हुने
हुम्लाकाे उत्तरी नाम्खा गाउँपालिकामा आगामी बुधबारदेखि पठनपाठन सुरु हुने भएको छ । लामो लकडाउनका कारण बन्द भएका विद्यालय आगामी बुधबारदेखि खुल्…
बहुमूल्य जडीबुटीकाे चोरी बढेपछि पालाे लाएर चोर लखेट्छन् नेप्कावासी
हुम्ला चखेली गाउँपालिका- ५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढेको छ। सम्बन्धित निकायको उदासीनताका कारण लेकाली भेग…
ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द
हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले ना…
एक वर्षदेखि बिग्रिएको भि-स्याट फोन मर्मत नहुँदा स्थानीयलाई सास्ती
हुम्ला एक वर्षदेखि बिग्रिएकाे भि-स्याट फोन सेवा मर्मत नहुँदा नेप्का गाउँका बासिन्दा मर्कामा परेका छन् । चखेली गाउँपालिका- ५ स्थित नेप्का गाउँ…