कर्णाली करिडोर : बोक्चेगौडा भिर छिचोल्ने काम धमाधम सुरु

कर्णाली करिडोर : बोक्चेगौडा भिर छिचोल्ने काम धमाधम सुरु

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका- २ मा पर्ने बोक्चेगौडा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य धमाधम सुरु भएको छ । कडा चट्टानका कारण बोक्…