भोटेकोशी बाढी अपडेट : मृत्यु ८२३,सनाखत ३२, सम्पर्कविहीन करिब ४५ सय
४ प्रतिशत शवको पनि हुन सकेन सनाखत
बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा सुरु
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आइतबारदेखि सेवा सुचारु गरेको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस (बेस ट्रान्सिभ…
विदुरबाट चोगदे-सरमथली हुँदै रसुवा पुग्ने छोटो वैकल्पिक सडक सञ्चालनमा
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अवरुद्ध यातायातलाई सहज बनाउन बागमती प्रदेश सरकारले रसुवा पुग्ने अर्को छोटो वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ। बागमती प्रद…
बाढी प्रभावितलाई पर्साका तीन पालिकाको एक करोड २१ लाख सहयोग
पर्साका तीन पालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। वीरगन्ज महानगरपालिका, संखुवा प्रसौनी गाउँपाल…
भोटेकोशी बाढीपीडितलाई मनहरी गाउँपालिकाको १० लाख सहयोग
अध्यक्ष कालाखेतीले तीन महिनाको सेवा सुविधाको रकम दिने
भोटेकोशी बाढी अपडेट : ७३५ जनाको शव फेला, २५ प्रहरी सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७३५ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथ…
भोटेकोशी बाढी : चार हजार ४५१ जनाको उद्धार, ५७९ शव फेला
भोटेकोशी र त्रिशूली नदीको बाढीमा हालसम्म ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणल…
बाढीमा हराएकाहरू खोज्दै शिक्षण अस्पतालमा आफन्ती [तस्बिरहरू]
१० गते रसुवा हुँदै बग्ने भोटेकोशीको विनाशकारी बाढीमा परेर हराएकाहरू खोज्दै आफन्तीजनहरू अस्पताल पुगेका छन् । हराएका मानिसहरू खोज्दै गएकाहरूको महाराजगन्जको त्र…
तीन दिनमा खुल्यो पृथ्वी राजमार्ग
भोटेकोशी बाढीको तेस्रो दिनमा पृथ्वी राजमार्ग खुलेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले अवरोध हटाएर यातायात सेवा सञ्चालन गरिएको बताए। राजमार्ग दुईतर्फी …
बाढीबाट ९३ हजार मानिस प्रभावित भएको रेडक्रसको अनुमान
इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाइटिज (आइएफआरसी)ले भोटेकोशी बाढीबाट करिब ९३ हजार मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गरेको छ। आइएफआरसी…
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ अझै बेपत्ता
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ०८३ भदौ १२ गते दिउँसो ३ …
भोटेकोशी बाढीपछि धनकुटाका दुईजना बेपत्ता
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते अचानक आएको भीषण बाढीपछि धनकुटाका दुईजना बेपत्ता भएका छन्।काठमाडौंबाट भदौ ९ गते पर्यटकलाई लिएर रसुवातर्फ गएका धनकुट…
रसुवा भोटेकोशी बाढीमा २८ प्रहरी अझै सम्पर्कविहीन, ४८९ शव फेला
रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म २८ जना प्र…
भोटेकोशी बाढीपछि शव खोजी तथा संकलन तीव्र, थप १२ सय सैनिक परिचालन
रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आउन थाले…
भोटेकोशी बाढीको क्षति भयावह
बिहीबार रातिसम्म ३९९ शव भेटिए, ८३३ को उद्धार, हजारभन्दा धेरै अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा दाङका १७ जना बेपत्ता
विभिन्न कामको सिलसिलामा भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्रआसपास गएका दाङका १७ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार सम्पर्कविहीन भएकाहरू…
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको…
भोटेकोशी बाढीपछि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प, उद्धारदेखि पुनर्निर्माणसम्म एकजुट हुने प्रतिबद्धता
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपतकाे सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ। सिंहदर…
भोटेकोशी बाढीमा जाजरकोटका चारजना सम्पर्कविहीन, तीनजना उद्धारको पर्खाइमा
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जाजरकोटका चारजना सम्पर्कविहीन भएका छन्। तीनजना चिनियाँ क्षेत्रमा रहेको क्याम्पमा उद्धारको पर्खाइमा रहेका छन्। प्र…
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक, उद्धारमा जुट्न निर्देशन
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा जोखिममा रहेका बासिन्दाको सुरक्षाका लागि प्रधानमन्त्री बालेन्द्र शाहले आपतकालीन बैठक बोलाएका छन्। प्रधानमन्…