बागमतीमा मन्त्रालयको संख्या १४ पुग्यो
बागमती प्रदेश सरकारले मन्त्रालयको संंख्या बढाएर १४ पुर्‍याएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयलाई विभाजन गरी १४ बनाएको हो। …
बागमतीको मुख्यमन्त्री कार्यालयसहित पाँच मन्त्रालयका सात सचिव रिक्त, कार्य सम्पादनमा समस्या
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित पाँचवटा मन्त्रालयमा सातजना सचिव रिक्त हुँदा नियमित कार्यसम्पादनमा समस्या भएको छ। संघीय सरकारले …
कांग्रेस र एमालेले बागमतीका सबै जिल्लामा दुईदलीय संयन्त्र निर्माण गर्ने
सत्तारूढ दलहरू कांग्रेस र एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा दुईदलीय संयन्त्र निर्माण गर्ने भएका छन् । बागमती प्रदेशस्तरीय दुईदलीय संयन्त्रको आइतबार बसेको पह…
कार्यसम्पादनमा जनस्वास्थ्य कार्यालय प्रदेशभरमा ललितपुर प्रथम, रसुवा सबैभन्दा कमजोर
बागमती प्रदेशभित्रका जिल्ला जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ। आर्थिक वर्ष ०८०/८१ को बागमती प्रदेशस्तरीय स्वास्थ्य कार्यसम्पादन समीक्षाका विभिन्न सूचकको आधा…
बागमती प्रदेश सरकारले पनि ४५ पालिकालाई गर्यो विपत् जोखिमयुक्त घोषणा
जोखिमयुक्त रहेका पालिकालाई पाँच करोड ८० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
बागमती प्रदेशमा चारवटा कानुन बनाउन १५ करोड खर्च
बागमती प्रदेश सभाले चारवटा कानुन बनाउन १५ करोडभन्दा बढी खर्च गरेको छ । प्रदेश सभाले गत वर्ष दुईवटा सालवसाली, एउटा संशोधन र एउटा मूल कानुन निर्माण गरेको हो …
विपन्न र अपांगलाई १० प्रतिशत शय्याको व्यवस्थासहित प्रदेश स्वास्थ्य ऐन पारित
बागमती प्रदेशका स्वास्थ्य संस्था र अस्पतालहरूमा कुल शय्या संख्याको १० प्रतिशत असहाय, गरिब, विपन्न, अपांगता भएका विपन्न र बेवारिसेहरूका लागि छुट्याउनुपर्ने व्य…
बागमती प्रदेशमा राजस्व संकलन नौ अर्ब घट्यो
बागमती प्रदेशमा आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा रु. नौ अर्ब कम राजस्व संकलन भएको छ। बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव ०८०/८१ …
प्रदेश मन्त्री ठकुरीको सरकारी निवासमा आगलागी
बागमती प्रदेश सरकारका मन्त्रीको सरकारी निवासमा आगलागी भएको छ । प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको सरकारी निवासमा आइतबार साँझ आगलागी भएक…
बागमती प्रदेश : सात वर्षमा चार प्रदेश प्रमुख
बागमती प्रदेशमा सात वर्षमा चारजना प्रदेश प्रमुख बनेका छन्। संघीयता कार्यान्वयनको ७औँ वर्ष चलिरहँदा बागमती प्रदेशले अहिलेसम्म चारजना प्रदेश प्रमुख पाएक…
बागमतीका प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण
बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्। शुक्रबार एक औपचारिक कार्यक्रमबीच प्रदेश प्रमुख देवकोटाले पदधार ग्रहण गरेका हुन्…
बागमतीमा मन्त्रिपरिषद् विस्तार
१३ मन्त्रालय रहेको प्रदेशमा १४ मन्त्री
बागमतीको मुख्यमन्त्री लामासहित १० जना मन्त्रीले लिए शपथ
कांग्रेसबाट तीनजना विनाविभागीय मन्त्री
एमालेले बागमती सरकारमा मन्त्री र मन्त्रालयकाे नाम टुंग्यायो
प्रकाश श्रेष्ठको नेतृत्वमा सरकारमा जाने
आर्थिक र भौतिक पूर्वाधार साटेपछि मन्त्रालयमा सहमति
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित कांग्रेसले सात र एमालेले ६ मन्त्रालय पाउने गरी मन्त्रालयको भागबन्डा टुंगिएको छ। १३ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसले म…
एमालेले टुंग्यायो बागमतीका ६ मन्त्रीको नाम
नेकपा एमालेले बागमती प्रदेशमा आफ्नोतर्फबाट सहभागी मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याए…
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। उनले दलहरूलाई साउन ८ गते साँझ ५ बजेसम्मका लागि दाबी …
बागमतीको बजेट मन्त्रिपरिषदबाट पास
बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार दिउँसो बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थीक वर्षको बजेट पास…
बागमती सरकारको दोस्रो आवधिक योजना मन्त्रिपरिषदबाट स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको ह…
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै
कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता