बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँको मनोनयन दर्ता
कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयनका लागि आज चुनाव हुँदै
बागमतीमा दलहरूबिच सहमति, अब प्रदेश सभा बैठक सञ्चालन हुने
बागमती प्रदेशमा लामो समयदेखि रोकिएको प्रदेश सभा बैठक अब सञ्चालन हुने भएको छ । बिहीबार दिउँसो सभामुख भुवनकुमार पाठकको नेतृत्वमा बसेको सर्वदलीय बैठकले दलहरू…
बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक अझै अन्याेल, बागमती प्रदेश सभापरिसर सुनसान
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक …
बागमती प्रदेशको समस्याग्रस्त सहकारी समितिमा दुई सदस्य नियुक्त
बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि गठन गरिएको समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्…
बागमती प्रदेशमा लक्ष्यको ३८.९१% मात्रै बजेट खर्च
चालू आर्थिक वर्षमा ६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेको बागमती प्रदेश सरकारले १० महिनामा ३८.९१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । गत आवमा ६२ अर्ब ७० करो…
बागमती प्रदेशको नीति तथा कार्यक्रम १४ जेठमा आउने
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम १४ जेठमा आउने भएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सो दिन दिउँसो १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देव…
बागमती प्रदेश भवन निर्माणका लागि आवश्यक जग्गाप्राप्ति अन्तिम चरणमा
प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका लागि औपचारिक रूपमा तयारी थालेको चार वर्षपछि बल्ल प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति बागमती प्रदेश सरकारको …
आयोजना बैंक कार्यान्वयनका लागि बागमतीमा योजना प्रविष्टीकरण तालिम
बागमती प्रदेश सरकारको बजेटमा हुने विवाद र छेडखानीलाई अन्त्य गर्दै प्रभावकारी योजना छनोटका लागि सुरु गरिएको आयोजना बैंक कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । ब…
बागमती प्रदेशले सुरु गर्यो बजेट निर्माण
यसपालि आयोजना बैंक कार्यान्वयन गर्ने प्रदेश सरकारको प्रतिबद्धता
बागमती प्रदेश सभाको सचिवमा पौडेल नियुक्त
बागमती प्रदेश सभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन्। प्रदे…
बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन अन्त्य गरेका हुन्। प्रद…
बागमती प्रदेश सरकारद्वारा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
बागमती प्रदेश सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकल…
जिम्मेवारीविहीन बागमतीका दुई सचिवले पाए जिम्मेवारी
बागमती प्रदेश सरकारले दुई सचिवको जिम्मेवारी तोकेको छ। आइतबार प्रदेशका प्रमुख सचिव महादेव पन्थले संघीय सरकारबाट सरुवा भई आएका दुई सचिवको जिम्मेवारी तोकेका ह…
बागमतीमा सचिव व्यवस्थापन : कहिले अपुग भएर त कहिले बढी भएर समस्या
बागमती प्रदेशमा सचिव व्यवस्थापनमा समस्या देखिएको छ । संघीय सरकारबाट आएका सचिवहरूको जिम्मेवारी व्यवस्थापनको विषय अहिले प्रदेश सरकारका लागि समस्या बनेको हो । १४…
बागमती प्रदेश सरकारको २५ प्रतिशत मात्र बजेट खर्च
बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालू आव २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कुल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र…
बागमती प्रदेशको विकास नीति : १६ करोडमाथिका आयोजना बहुवर्षे ठेक्कामा सूचीकृत, ३ वर्षमा सक्नुपर्ने
प्रदेशको समुन्नति र समृद्धिमा योगदान गर्न सक्ने १६ देखि ३० करोडसम्मका पूर्वाधार छनोट
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठक…
दसौँ राष्ट्रिय खेलकुद : बागमती प्रदेशले तयारीका लागि पाँच करोड उपलब्ध गराउने
कर्णालीको सुर्खेतमा आगामी २५–३० चैतसम्म हुने दसौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन बागमती प्रदेश सरकारले खेलाडी छनोटदेखि टिम तयारीसम्मका लागि पाँच करोड द…
बालविवाहमुक्त नेपालका लागि बागमती प्रदेशको प्रतिबद्धता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बालविवाहमुक्त नेपालका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बालविवाहमुक्त नेपालका लागि जस्ट…
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र खर्च भएको आर्थिक माम…