आफ्नो इन्जिन मर्मतका नाममा थन्क्याएर भाडाको इन्जिन चलाउँदा निगमलाई करोडौँ घाटा
सगरमाथा जहाजमा बिग्रेको एपियू समयमै नझिक्दा मर्मतमा ढिलाइ लिजको एपियू पनि नियमविपरीत फिर्ता, काम गरिरहेको इन्जिन झिकेर फेरि ‘एमइएल’को दुरुपयोग र…
‘सम्धी’लाई तालिममा पठाउने निर्देशक रिजालको चलखेल असफल
‘सम्धी’ रोशन कोइरालाको बुधबार क्वालालम्पुर उड्ने तालिका रद्द, उनको ठाउँमा पालो पर्खिरहेका पाइलट प्रचण्ड श्रेष्ठ जाने
मध्यपूर्वको तनावका कारण प्रभावित यात्रुका लागि निगमको दुबई उडान आज
काठमाडौंबाट बुधबार स्थानीय समयअनुसार राति सवा ११ बजे उडान हुनेछ भने दुबईबाट बिहीबार स्थानीय समयअनुसार ४:१० बजे उडान हुने
निर्वाचन आचारसंहिताकै बिच निगमले अघि बढायो महाप्रबन्धक नियुक्ति प्रक्रिया
सरकारले निर्वाचन आचारसंहिता लागू भएकै अवस्थामा नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको छ । २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै गएर…
निगमद्वारा इजरायलमा मर्मत गरिएको इन्जिन ल्याउन प्रक्रिया सुरु
नेपाल वायुसेवा निगमले इजरायलमा मर्मत गरिएको इन्जिन तत्काल ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । निगम महाप्रबन्धकको जिम्मा पाएका सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठ…
निगमका जहाज डाइभर्ट हुँदा अबदेखि भैरहवा जाने
निगमले ३ मंसिरदेखि जहाज डाइभर्ट गर्नुपरेमा भैरहवा विमानस्थल प्रयोग गर्ने
निगमले ९ असोजदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्ने
नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा सीधा उडान गर्ने भएको छ । निगमले आगामी ९ असोज (२५ सेप्टेम्बर)देखि चीनको ग्वाङझाउमा सीधा उडान गर्न लागेको हो ।&n…
निगमले जहाजको किस्ताबापत चैतमा ५३ करोड बुझायो
०८१ चैतसम्म सात अर्ब ३९ करोड पाँच लाख किस्ता रकम भुक्तानी, चारवटा जहाजको समयमै किस्ता नबुझाउँदा करिब ५० अर्ब दायित्व
तीन महिनापछि वायुसेवा निगमको आन्तरिक उडान सुरु
दुईवटा जहाजमध्ये एउटाको इन्जिन फेरेर सोमबारदेखि थालियो व्यावसायिक उडान
निगमलाई क्यानले फेरि सोध्यो स्पष्टीकरण
नेपाल वायुसेवा निगम (नेवानि)ले न्यारोबडी जहाज सि–चेक गर्न नियामक निकायबाट स्वीकृति नै नलिई चिनियाँ कम्पनीसँग सम्झौता गरेपछि नेपाल नागरिक उड्डयन प्राधि…
हङकङबाट आएका यात्रुको जहाजभित्रै निधन
नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौं आएका व्यक्तिको मृत्यु भएको छ । निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्स…
वायुसेवा निगमको सुधारका लागि अदालतद्वारा सरकारको ध्यानाकर्षण
नेपाल वायुसेवा निगममा सुधारका लागि विशेष अदालतले सरकारको ध्यानाकर्षण गराएको छ । वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै अदालतले सरकारको…
जहाजको ऋणको पासोमा नेपाल वायुसेवा निगम
- नेपाल वायुसेवा निगमले चारवटा जहाज किन्न ल्याएको ३४ अर्ब ऋणको समयमै किस्ता नबुझाउँदा दायित्व पुग्यो सवा ४८ अर्ब, नागरिक लगानी कोष र सञ्चय कोषलाई ऋणको किस्ता …
न्यारोबडी जहाज मर्मतबारे कागजात पेस गर्न निगमलाई समितिको निर्देशन
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई …
नेवानिको ग्राउन्ड ह्यान्डलिङ नखोसिने : पर्यटनमन्त्री
मन्त्री किराँतीले भने– नेवानि बचाउन ग्राउन्ड ह्यान्डलिङ चाहिन्छ, यही बटमलाइन हो
एक वर्षमा निगमको आम्दानी सवा २२ अर्ब
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले आर्थिक वर्ष ०७९/८० मा २२ अर्ब २४ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ०७८/७९ को तुलनामा ३५ प्रतिशत …
निगमले पुनः माग्यो ग्राउन्ड ह्यान्डलिङ
नेपाल वायुसेवा निगमले सरकारसँग ग्राउन्ड ह्यान्डलिङको जिम्मा आफैँले पाउनुपर्ने माग गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानि&…
नेवानिबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिँदै
टिआइएमा ग्राउन्ड ह्यान्डलिङका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने नियमनकारी निकाय क्यानको तयारी नेपाल वायुसेवा निगम (नेवानि)ले वर्षौँदेखि त्रिभुवन अन्तर्राष्ट्…
अढाई महिना ग्राउन्डेड भएर उडेको दुई महिनामै निगमको न्यारोबडी फेरि ग्राउन्डेड
दिनकै सवा करोडसम्म आम्दानी गुम्ने
टिकास बिग्रिएर जहाज फर्किएपछि नेवानिका दुई कर्मचारी कारबाहीमा
बुधबार राति काठमाडौंबाट साउदीको दमामका लागि उडेको आरए २४१ जहाजमा समस्या देखिएपछि पाकिस्तानको आकाशबाट जहाज फर्काउनुपरेको घटनामा नेपाल वायुसेवा निगम (नेवा…