निगमले ९ असोजदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्ने

निगमले ९ असोजदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्ने

 नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा सीधा उडान गर्ने भएको छ । निगमले आगामी ९ असोज (२५ सेप्टेम्बर)देखि चीनको ग्वाङझाउमा सीधा उडान गर्न लागेको हो ।&n…