सरकार रविको पछि मात्रै, सहकारीपीडितले एक रुपैयाँ पनि पाएनन्

सरकार रविको पछि मात्रै, सहकारीपीडितले एक रुपैयाँ पनि पाएनन्

संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्र सहकारी प्राधिकरण गठन गरेर पाँच लाखभन्दा कम बचत गर्नेको रकम फिर्ता गर्न सरकारलाई दिएको समयावधि सकियो

सहकारी ठगी आरोपमा रविलाई सफाइ, गोर्खा मिडियामा भित्रिएको रकममा जवाफदेही

सहकारी ठगी आरोपमा रविलाई सफाइ, गोर्खा मिडियामा भित्रिएको रकममा जवाफदेही

संसदीय छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगीमा सहभागिता नरहेको तर उनी प्रबन्ध–निर्देशक हुँदा गोर्खा मिडियामा भएको कारोबारको भने जवाफदेही…

संसदीय छानबिन समितिमा प्रधानमन्त्रीले भने– सहकारीको रकम अपचलनमा संलग्नहरू सजायको भागीदार हुन्छन्

संसदीय छानबिन समितिमा प्रधानमन्त्रीले भने– सहकारीको रकम अपचलनमा संलग्नहरू सजायको भागीदार हुन्छन्

नियममा बस्न मानेनन्, जानेनन् अथवा चाहेनन्, बेग्लै उद्देश्यले सञ्चालन भए, यस्ता कुराहरू छुट्याउनुपर्छ । गर्दागर्दै नसकेका हुन्, ढंग नपुगेको हो भने एउटा कुरा हो…

गृहसचिव र आइजिपीसँग संसदीय छानबिन समितिको छलफल

गृहसचिव र आइजिपीसँग संसदीय छानबिन समितिको छलफल

सहकारी बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिले गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रमुख आइजिपी वसन्त कुँवर, सिआइबी प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्…

सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिले थाल्यो काम

सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिले थाल्यो काम

कार्यविधिको मस्यौदा बनाउने जिम्मा सचिवालयलाई, सदस्यहरू भन्छन्– टिओआरको बुझाइमा भिन्नता छैन सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशे…

संसदीय छानबिन समितिले काम नथाल्दै कार्यादेशबारे कांग्रेस–एमालेबीच घोचपेच

संसदीय छानबिन समितिले काम नथाल्दै कार्यादेशबारे कांग्रेस–एमालेबीच घोचपेच

सहकारीको बचत अपचलनको छानबिन गर्न गठित संसदीय समितिले कार्य प्रारम्भ नगर्दै दलहरूबीच कार्यादेशको विषयमा विवाद सुरु भएको छ । कांग्रेससहित विपक्षी दलहरूको मागपछ…

दलहरूबीचकाे निष्कर्षउन्मुख सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

दलहरूबीचकाे निष्कर्षउन्मुख सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

प्रमुख प्रतिपक्षी दल कांंग्रेससहित विपक्षी दलहरूले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति…

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ।  …

दलहरू सहमतिनजिक

दलहरू सहमतिनजिक

प्रमुख राजनीतिक दलहरूले बजेट प्रस्तुतअगाडि नै सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कार्यादेश (टिओआर)लगायतका विषयमा सहमति नजिक पुगेका छन् । दलहरू …

संसदीय छानबिन समितिको कार्यादेश : कार्यदलमा प्रारम्भिक सहमति, आज शीर्ष नेताले टुंग्याउँदै

संसदीय छानबिन समितिको कार्यादेश : कार्यदलमा प्रारम्भिक सहमति, आज शीर्ष नेताले टुंग्याउँदै

सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) शीर्ष तहबाट टुंग्याइने भएको छ । पदाधिकारी र व्यक्ति किटान नगरी सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन…

संसदीय छानबिन समितिको कार्यादेशमा दलहरू सहमतिनजिक

संसदीय छानबिन समितिको कार्यादेशमा दलहरू सहमतिनजिक

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा सत्ता र विपक्षी दलहरू करिब–करिब सहमतिनजिक पुगेका छन् । शुक्रबार कार्यदलस्तरमा भएको छलफलपछिको प्रमु…

संसदीय छानबिन समिति बनाउन सहमति

संसदीय छानबिन समिति बनाउन सहमति

सहकारी अपचलनमा संसदीय छानबिन समिति बनाउनुपूर्व कार्यविधि टुंग्याउन कानुनमन्त्रीको संयोजकत्वमा कार्यदल गठन, आज संसद् बैठकअघि कार्यविधि टुंगो लगाउने र सदन सञ्चाल…

कांग्रेस संसद् खुलाउन तयार, गृहमन्त्रीलाई बोल्न दिने

कांग्रेस संसद् खुलाउन तयार, गृहमन्त्रीलाई बोल्न दिने

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद् खुलाउन तयार भएको छ। प्रधानमन्त्री र सभामुखको लगातारको संवाद र पहलपछि कांग्रेस संसद् खुलाउन तयार भएको हो।  कांग्रेसका…

कांग्रेसले भन्यो- संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’

कांग्रेसले भन्यो- संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान…

संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्न दुरुपयोग नगरौँ : स्वर्णिम वाग्ले

संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्न दुरुपयोग नगरौँ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदीय छानबिन समितिलाई प्रतिशोध साँध्ने औजारका रूपमा दुरुप्रयोग नगर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसको अवरो…

संसदीय छानबिन समितिको प्रतिवेदन : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण भेटिएन

संसदीय छानबिन समितिको प्रतिवेदन : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण भेटिएन

तत्कालीन अर्थमन्त्रीमाथि लगाइएको आरोप पुष्टि भएन  एमालेको फरक मत  चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष…

अर्थ मन्त्रालयको सिसिटिभी फुटेजसम्बन्धी रिपोर्ट समितिमा पुग्यो

अर्थ मन्त्रालयको सिसिटिभी फुटेजसम्बन्धी रिपोर्ट समितिमा पुग्यो

आज संसदीय छानबिन समितिको बैठक बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छ…

विशेष संसदीय छानबिन समिति : पहिलो दिन न बैठक, न सम्पर्क

विशेष संसदीय छानबिन समिति : पहिलो दिन न बैठक, न सम्पर्क

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय समितिको पहिलो दिन यत्तिकै बितेको छ । बुधबार बनेको विशेष संसदीय छानबिन समितिको बिहीबार…