सुनसरी १ मा हर्क साम्पाङको अग्रता
सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले अग्रता बढाएका छन्। पछिल्लो मतपरिणाअनुसार उनले ६२७९ पाएका छन्। रास्वपाकी गोमा तामाङको ५३३३…
२१ फागुनको चुनाव देश जोगाउने अभियान : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१ गते हुने निर्वाचन केवल सरकार गठनका लागि नभई देश जोगाउने अभियान भएको बताएका छन्। सोमबार हेटौँडामा आयोजित…
यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवार (सूचीसहित)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङको श्रम संस्कृति पार्टीले १२० क्षेत्रबाट उम्मेदवारी दिएको छ। कुल १६५ निर्वाचन क्षेत्रमध्ये सा…
धरानका मेयरले पनि दिए राजीनामा
धरानका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले पनि राजीनामा दिएका छन्। आसन्न निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले आइतबार राजीनामा दिएका हुन्। उन…
सुनसरी १ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा
धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्…
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले दिक्तेलको सभालाई सम्बोधन गर्ने
श्रम संस्कृति पार्टी खोटाङले यही मंसिर–२७ गते (शनिबार) दिक्तेल बजारमा आमसभा गर्ने भएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गर्न लागिएको आमस…
भिजन नहुनेले देशलाई कतै पुर्याउँदैन, ‘भिजनरी’ नेता चुनौँ : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा भिजन भएका व्यक्तिलाई चुन्न आह्वान गरेका छन्। पार्टी संगठन विस्तारका क्रममा सोमबार काठमाडौंमा आयोजित…
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको दलले आधिकारिकता पाएको छ। आइतबार निर्वाचन आयोग पुगेर साम्पाङले दल दर्ताको प्रमाणपत्र लिएका हुन्। आगामी २१ फागुनम…
हर्क साम्पाङ भन्छन्–जुन देशको गृहमन्त्रीले नै मानव तस्करीको आरोप खेपिरहेका छन्, त्यो देशको प्रहरी कुन चाहिँ मनोबलले लडोस् !
धरानका मेयर हर्क साम्पाङले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्। मन्त्रीमाथि नै मानव तस्करीको आरोप लागेका अवस्थामा उनीमातहतको प्रहरीले कुन मनोबलले काम गर्ला…
धरानकाे खानेपानी समस्या समाधान गर्न यसै वर्ष टेन्डर आह्वान गर्ने मन्त्री यादवको प्रतिबद्धता
खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज…
खानेपानीको समस्या लिएर सिंहदरबार आए धरानका मेयर
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पानीको समस्या लिएर संघीय राजधानी काठमाडौं आएका छन्। रित्तो गाग्री लिएर पानी माग्न साम्पाङ मंगलबार सिंहदरबार आएका ह…
सिंहदरबारसँग पानी माग्न रित्तो गाग्री बोकेर आए हर्क साम्पाङ
दीर्घकालीन रूपमा धरानको खानेपानी समस्या समाधानको माग गर्दै रित्तो गाग्री बोकेर उपमहानगरका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आएका छन् । गाग्री बोकेरै उनी …
स्वतन्त्र उम्मेदवारको प्रचारमा हर्क साम्पाङ
धरान उपमहानगरका मेयर हर्क साम्पाङ सोमबार कीर्तिपुर पाँगा लाछीमा मेयरका स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)को चुनावी प्रचार प्रसार गर्न कीर्ति…
अदालतको आदेशपछि खुल्यो बिपीमा उपकुलपतिको कार्यकक्ष
सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्…
हर्ककाे हर्षमा उन्मत्त धरान [तस्बिरहरू]
खानेपानी एजेन्डाअघि सारेर चुनाव जितेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले श्रमदानबाट ४२ किलाेमिटर दूरीबाट पाइप जोडेर धरानमा खानेपानी पुर्…
मेयर साम्पाङको अभिव्यक्तिविरुद्ध सुनसरीका पत्रकारले निकाले मौन जुलुस
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको भन्दै सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। साम्पाङले सामाजिक सञ्जालमा प…
साह र साम्पाङबीच अनुभव साटासाट
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र धरान उपमहानगरका प्रमुख हर्क साम्पाङबीच मंगलबार भेटघाट एवं अनुभव आदान–प्रदान सम्पन्न भएको छ । उनीहरूबीच का…
अप्रत्याशित शब्द प्रयोगले दलित समुदायमा परेको असरप्रति क्षमा प्रार्थी छु : हर्क साम्पाङ
धरान उपमहानगरका मेयर हर्क साम्पाङले माफी मागेका छन्। उनले कुनै समुदाय विशेषलाई ठेस पुर्‍याउने आफ्नो निहीत उद्देश्य नरहेको स्पष्ट पार्दै माफी मागेका हु…
माफियाका लागि ‘हिटलर’ बन्न तयार छु : हर्क साम्पाङ
मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बने : कार्यपालिका सदस्य
मेयर साम्पाङले धारणा राख्न रोकेपछि कार्यपालिका सदस्यहरूद्वारा बैठक बहिष्कार
मेयर साम्पाङ भन्छन्-अब उपमहानगर तोक आदेशले चल्छ