पब्लिक डिबेटका लागि तयार छु : ओली
पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु
बालेनलक्षित ओलीको टिप्पणी– चर्चाका लागि मविरुद्ध उम्मेदवारी दिन लागे
‘मतदाताले चिन्दैनन्, दारी पालेको मान्छे देखे बालेन हो भनेर साेध्छन्’
एमाले अध्यक्ष ओली गृहनगरमा
२१ फागुनमा हुने निर्वाचनमा मनोनयन दर्ता गर्न एमाले अध्यक्ष केपी ओली गृहनगर दमक आइपुगेका छन्। ०४८ सालयता चुनावी प्रतिस्पर्धा गर्दै आएको निर्वाचन क्षेत्र झापा ५ मा …
हामी नेपालीको सरकार बनाउन चाहन्छौँ, अरूको बने फाल्छौँ : ओली
एमाले अध्यक्ष केपी ओलीले नेपालमा विदेशीको रुचि र योजनाअनुसारको सरकार बनाउन खोजिए जनताको बलमा टिक्नै नदिइने घोषणा गरेका छन् । ४२औँ पिस्कर सहिद स्मृति दिवसका…
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच तीन घण्टा वार्ता : निर्वाचनको ग्यारेन्टीबारे ओलीको चासो, समयमै हुने प्रधानमन्त्रीको प्रतिबद्धता
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर २१ फागुनमा निर्वाचन हुने/नहुनेबारे जिज्ञासा राखेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार तीन…
केपी ओलीको स्थानहद फुकुवा
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको स्थानहद फुकुवा भएको छ। जेन–जी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएस…
बालेनलक्षित ओलीको टिप्पणी– पार्टी, पद सबै अर्कैलाई दिएर प्रधानमन्त्री खाउँला भनेर बस्या छन्
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पद, पार्टी सबै अरूलाई दिएर प्रधानमन्त्री बन्छु भनेर बसेका भन्दै काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’प्र…
‘संसद् पुनःस्थापना एमालेको प्राथमिकता, शान्तिपूर्ण चुनाव भए सामना गर्ने’
एमालेका अध्यक्ष केपी ओलीले आफूहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्या…
केपी ओलीले लगाएको गुन तिर्न अदालत धाउँदै छुः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेखका बुझ्न सोमबार जिल्ला अदालत, काठमाडौं गएका छन्। अदालतबाट फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले &lsquo…
देउवा र ओलीबिच भेटवार्ता
नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। महाराजगन्जस्थित देउवानिवासमा पूर्वप्रधानमन्त्रीद्वयबिच भेटवार्ता…
अरूले पुस्तान्तरणका कुरा गर्छन्, एमालेले कामबाट देखाउँछ : ओली
एमाले अध्यक्ष केपी ओलीले अन्य दलले पुस्तान्तरण र नेतृत्वको हस्तान्तरणका कुरा मात्रै गरिरहँदा एमालेले कामबाट देखाएको बताएका छन्। तेस्रोपटक पार्टी अध्यक्ष नि…
कार्यकर्तालाई ओलीको निर्देशन–एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई छोएको दिन देश ठप्प पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। पार्टी अध्यक्षमा तेस्रो पटक निर्वाचित भएपछि आयोजित…
भृकुटीमण्डपमा गुन्जियो ‘केपी ओली वि लभ यू’
नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा पुनः केपी ओली निर्वाचित भएपछि भृकुटीमण्डपमा केपी वि लभ यू नारा गुन्जिएको छ । बुधबार भएको मतदानको आज गणना…
‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायतका साथीहरूको चाहना एउटै देखिन्छ’
‘जेन–जीसँगको सम्झौता कलाविहीन नाटक’ वर्तमान सरकार ‘नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसेको नाग’जस्तै
आयोगमा बयानबारेकाे प्रश्नमा ओलीको जवाफ– प्रधानमन्त्री कार्की र ईश्वर पोखरेलको चाहाना एउटै छ
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चाहाना एउटै रहेको प्रतिक्रिया दिएका छन्। …
म हावा भरेको भकुन्डोजस्तै हो, जति पछार्यो त्यति माथि पुग्छु : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले आफूलाई लखेटे पनि जनताले माया गरिरहेका बताएका छन्। बिहीबार सम्पादकहरुसँगको छलफलका …
ओलीले महिलाविरुद्ध राजनीतिक हिंसा गरेको एमाले नेतृहरूको आरोप
नेकपा एमालेका नेतृहरुले पार्टी अध्यक्ष केपी ओलीले महिलाविरुद्ध राजनीतिक हिंसा गरेको आरोप लगाएका छन्। पार्टीको ११औँ महाधिवेशन तयारीका सन्दर्भमा मंगलबार आयोजित…
दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न ओलीको माग
एमाले अध्यक्ष केपी ओलीले दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन्। बुधबार काठमाडौंमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बोलेकै आधारमा पक्…
सरकार मेरो पछाडि लाग्यो : ओली
एमाले अध्यक्ष केपी ओलीले सरकार आफैँले जेन–जी समूहका नाममा ज्ञापनपत्र बुझाउन लगाएर आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउका लागि माग गराइरहेको बताएका…
सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौती- ‘चुनाव गरेर देखाऊ न त’
जेन–जी आन्दोलनमा अपदस्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ‘अरू कसैले बनाइदिएको’ इंगित गर्दै…