तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीको धर्ना निरन्तर
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज मंगलबार तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर अदालतअगाडि धर्ना दिएका छन्। …
प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, आफ्ना लागि तोकेनन् इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। १२ः५० मा सर्वोच्च प्रवेश गरेका जबराले दुई एकल र आठ संयुक्त गरी १० इजलासमा दुई सय…
अदालतको विकृतिको जरो प्रधानन्यायाधीश जबरा : बार उपाध्यक्ष थापामगर
नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले अदालतको विकृतिको जरो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रहेको बताएका छन्। बारले गरेको धर्नापछिको कार्यक्रममा …
प्रधानन्यायाधीशलाई बारको जवाफ– वार्तामा बस्दैनौँ, राजीनामाको विकल्प छैन
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विकल्प नभएको जवाफ दिएकाे छ। प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेपछि बार अध्यक्ष…
उच्च र जिल्ला अदालतहरूमा दोस्रो दिन पनि धर्ना जारी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत र जिल्ला अदालतहरूमा आज सोमबार पनि कानुन व्यवसायीहरूले धर्ना दिएका छन्। प्रधानन्यायाधीश जबरावि…
प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलका कानुन व्यवसायी धर्नामा
न्यायपालिकाको विकृति–विसंगतिविरुद्ध नेपाल बार एसाेसिएसनले सुरु गरेको आन्दोलन आइतबारदेखि देशव्यापी भएको छ। बारको आह्वानमा आज बुटवलमा पनि कानुन व्यवसाय…
बारको आन्दोलनमा ‘ब्याक गियर’ छैन : बार अध्यक्ष श्रेष्ठ
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलनमा ब्याक गियर नभएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै सर्वोच्च अ…
भाडाका टट्टुहरू माइतीघरमा कराइरहेका छन् : बार महासचिव पौडेल
नेपाल बार एसाेसिएसनका महासचिव लीलामणि पौडेलले बारको आन्दोलनविरुद्ध पैसा तिरेर भाडाका मानिसहरू खटाइएको बताएका छन्। सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीको ध…
बारको आह्वानमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरू धर्नामा
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विराटनगरमा कानुन व्यवसायीहरूले धर्ना दिएका छन्। नेपाल बार एसाेसिएसन केन्द्रीय समितिको आह्वानमा जिल्ला अद…
जबराको राजीनामा माग्दै अस्थायी इजलास वीरगन्जमा पनि बारको धर्ना
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवस…
सर्वोच्चमा सुनुवाइ शून्य : बन्दी प्रत्यक्षीकरणको मुद्दामा पनि सुनुवाइ भएन
सर्वोच्च अदालतमा आज शुक्रबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ रोकिएको छ। आजका लागि पेसी तोकिएका दुई सय २३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ…
जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीलाई बारको आग्रह
नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई आग्रह गरेको छ। मंगलबार सर्वोच्च अदालत परिसरमा भएको धर्नापछ…
कानुन व्यवसायी भन्छन्– न्यायपालिका बचाउन प्रधानन्यायाधीश जबराकाे राजीनामाकाे विकल्प छैन
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल बार एसाेसिएसनले सर्वोच्च अदालत…
न्यायाधीशद्वय ढुंगाना र रेग्मी पनि इजलासमा
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै केही समययता इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू इजलासमा फर्किएका छन्। अहिले न्यायाधीशहरू प्र…
न्यायाधीश चुडाल इजलासमा, बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा रहेका वेला न्यायाधीश कुमार चुडाल इजलासमा बसेका छन्। बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश चुडालको एकल इजलासले कारण देखाऊ आ…
आगामी रणनीति तय गर्न आन्तरिक छलफलमा न्यायाधीशहरू
आगामी रणनीति तय गर्न सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा जुटेका छन्। बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ के गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानन्यायाधी…
संसद्लाई छ जबरामाथि महाभियोग लगाउने अधिकार
विवादमा तानिएपछि पनि राजीनामा दिन आनाकानी गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सार्वभौम संसद्ले महाभियोग लगाउन सक्ने अधिकार छ । प्रतिनिधिसभामा तत्काल …
जबराको बहिर्गमन : मूकदर्शक बनेका शीर्ष नेतामाथि दबाब बढ्दै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनका लागि ठोस पहल थाल्न प्रमुख दलका शीर्ष नेतामाथि दबाब बढ्दै गएको छ । झन्डै एक महिनादेखि सिंगो न्यायक्षेत्र आन्दोलनमा …
जबरालाई न्यायिक नेतृत्वमा स्वीकार गर्नै नसकिने बारको निष्कर्ष
प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाइ गरे तिहारपछि सशक्त आन्दोलन गर्ने बारको तयारी, राजीनामाबाहेकका विकल्पमा न्यायाधीशहरूले ‘सम्झौता’ गरे पनि मान्य नहुने चेतावनी
फकाउने र अल्झाउने रणनीतिमा जबरा
आइतबार ‘सम्मानजनक बहिर्गमन’ चाहेको सन्देश पठाएका प्रधानन्यायाधीश जबराले सोमबार ‘संविधानबमोजिम मात्र आफू बिदा हुने’ अड्डी कसेपछि न्यायाधीशहरू झस्किएका छन्, मार्ग…