प्रधानन्यायाधीशविरुद्ध नाराबाजी नगरी बारको धर्ना, आन्दोलनको नयाँ मोडलबारे छलफल हुँदै
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जारी राखेको धर्नालाई निरन्तरता दिएको छ। पाँचौँ चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत बा…
जबरालाई तत्काल बिदामा बसेर निकास दिन आग्रह गर्ने, नमाने संसद्बाट विकल्प खोज्ने
सत्तागठबन्धनका शीर्ष नेताको समझदारी
बारले आज नेकपा (एस) अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाउने
नेपाल बार एसोसिएसनका पदाधिकारीले आज आइतबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मह…
न्यायालय सुधारका लागि हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा पूर्वन्यायाधीशहरूको जोड
पूर्वन्यायाधीशहरूले न्यायालयका समस्या र विकृति समाधान गर्न गठित न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन लागू हुनुपर्नेमा जोड दिएका छन्। राजधानीमा आय…
महाभियोगबारे गठबन्धनका दलसँग छलफल गरेर निष्कर्ष निकाल्छु : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे गठबन्धनका दलहरूसँग छलफल गर्ने बताएका छन्। शुक्रबार नेपाल बार एसोसिएसनको ज्ञापनपत्र बुझ्दै …
बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग
नेपाल बार एसोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारका १८ पदाधि…
उच्च अदालत पाटनमा कानुन व्यवसायीको धर्ना (फोटोफिचर)
नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरूले लगातार तीन हप्ता अघिदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्ना र प्रदर्शन गरिरहेका छन्…
जबराको राजीनामा माग्दै बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नागरिक समाजसहित विभिन्न पेसागत संगठनले सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्म ‘मार्चपास&r…
प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लाग्दा विधायिका मौन रहेको भन्दै अधिवक्ता अन्सारीको आपत्ति
मानव अधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लाग्दा विधायिका मौन बसेको भन्दै आपत्ति जनाएकी छिन्। प्रधानन्या…
अदालतलाई गृह मन्त्रालयको कब्जामा राखेजस्तो देखियो : बार केन्द्रीय सदस्य महर्जन
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनले अदालतलाई गृह मन्त्रालयको कब्जामा राखेजस्तो देखिएको बताएका छन्। आफूमाथि सुनियोजित रूपमा सुरक्षा घेराभित्र राख…
कानुन व्यवसायीहरूद्वारा गृहमन्त्री खाणको राजीनामा माग
आन्दोलनरत कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मा…
सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले आज १० संयुक्त र एक एकल इजलास…
तस्बिरमा बारको चौथो चरणको आन्दोलन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाएको छ। चौथो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आइतबार देशभरक…
आज पनि प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी, सुरक्षा व्यवस्थामा कडाइ
सर्वोच्च अदालत परिसरमा आज शुक्रबार पनि प्रहरी र कानुन व्यवसायीहरूबीच घम्साघम्सी भएको छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष …
प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक बस्दै
नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी …
आज फुलकोर्ट बैठक बस्ने, गोलाप्रथा लागू गर्ने विषयमा निर्णय लिइने
लामो समयपछि सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिउँसो १ बजेका लागि फुलकोर्ट बैठक बोलाएकाे सर्वोच्चका एक&n…
सर्वोच्च बार अध्यक्ष शाक्य भन्छन्– यो आन्दोलन ट्रेलर मात्र हो, पूरा बल देखाउन बाँकी छ
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्ताउन लागेको घाम भएको टिप्पणी गरेका। नेपाल बार एसोसिएसनको धर्नापछिको …
प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लाग…
बेन्च फर्किएका न्यायाधीशहरूसँग छलफल गर्दै बार
नेपाल बार एसोसिएसनले बेन्च फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ। सर्वोच्च बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेका अनुसार अहिले १ बजे …
सहज ढंगले कुर्सी नछाडे देशभरका अदालतमा आन्दोलन हुन्छ : अधिवक्ता अधिकारी
अधिवक्ता ईश्वरीप्रसाद अधिकारीले सहज ढंगले कुर्सी छाड्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आग्रह गरेका छन्। नेपाल बार एसोसिएसनले गरेको धर्नापछिको विरोध सभामा …