भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको मनोनयन दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन्। जुलुससहित निर्वाचन कार्यालयमा पुगेर दाहालले मेयर र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका हुन्। 

दाहाल यसअघि पनि भरतपुरको  मेयर थिइन् भने अधिकारी वडाध्यक्ष थिए। अधिकारी भरतपुर महानगरपालिकाका कांग्रेस सभापति पनि हुन्।
 

सम्पादकको रोजाइ

सुझावित समाचार