काबुलमा शृंखलाबद्ध रकेट बम प्रहार, तीनको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा शृंखलाबद्ध बम प्रहार भएका छन् ।काबुलको केन्द्रमा रहेको ग्रिन जोन र आसपासको व्यापारिक क्षेत्रमा बम प्रहार भएको हो । अन्धाधुन्ध प्रहार भएका बम डाउनटाउन क्षेत्रको ए नाउ, चेहल सतुन …
राष्ट्रसंघका महासचिवद्वारा जी–२० का नेताहरूलाई एकताबद्ध हुन आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी– २० का नेताहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालक…
अफगानिस्तानबाट सैनिक हटाउँदा ठूलो नोक्सान हुने नेटो प्रमुखको चेतावनी
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुक…
पेरूको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त
दक्षिणी अमेरिकी राष्ट्र पेरूको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरूका राजनीतिज्ञ सागास्तीले संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।…
मोदी र बाइडेनबीच फोनवार्ता, कोरोना महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि सधैँ त…
अमेरिकी निर्वाचनमा धाँधली नभएको भन्ने साइबर सेक्युरिटी प्रमुख क्रयाब्सलाई राष्ट्रपति ट्रम्पले हटाए
हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली नभएको बताउँदै आएका साइबर सेक्युरिटी प्रमुख क्रिस्टोफर क्रयाब्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हटाएका छन् । क्…
बर्डफ्लु नियन्त्रण गर्न डेनमार्कले २५ हजार कुखुरा माऱ्याे
बर्डफ्लु महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौँ कुखुरा मारिएको छ । देशको जुटल्यान्डमा झन्डै २५ हजार कुखुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबा…