डोनाल्ड ट्रम्पले हार अस्वीकार गरे पनि सिनेट रिपब्लिकनका नेताद्वारा राष्ट्रपति चुनावको परिणाम स्वीकार
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुऱ्याउने अभियान मंगलबार थालनी गरेका छन् । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटका नेता …