रातभरको वार्तापछि हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न इयू सहमत

रातभरको वार्तापछि हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न इयू सहमत

युरोपेली युनियन (इयू) का नेताहरू सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् ।  युनियनको मुख्यालयमा भएको रातभरको …