प्रधानमन्त्रीको सम्बोधन : संसद् विघटनको परिस्थिति कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बाेकेका नेताहरूका कारण सिर्जित भयाे [भिडियाेसहित]
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बोकेका नेताहरूका कारण संसद् विघटनजस्तो अवस्था उत्पन्न भएको बताएका छन् । कतिपय नेताहरूको चाहना पद, प्रतिष्ठा…
प्रचण्ड-नेपाल समूह भेला : नेता नेपाल भन्छन्- संसद् विघटन भएको छैन, हामी मान्दै मान्दैनौँ
नेकपाका नेता माधवकुमार नेपालले संसद् विघटन भएको विषय अस्वीकार गर्ने बताएका छन् । नयाँ बानेश्वरमा भएको प्रचण्ड–नेपाल समूहको भेलालाई स…
सकियो ओली पक्षको बालुवाटार भेला : ओलीले भने– छिट्टै पार्टी कमिटीको बैठक राखेर निर्णय हुन्छ, तयारी अवस्थामा रहनुहोला
संसद् विघटनपछि नेकपाका अध्यक्ष ओली पक्षको बालुवाटारमा भएको भेला सकिएको छ । भेलामा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उनले आफूले संसद् विघट…
नेपालको कम्युनिस्ट इतिहासमा केपी ओलीलाई प्रचण्डले कारबाही गर्ने विषय हास्यास्पद : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कारबाही गर्ने विषय आफैँमा हास्यास्पद विषय भएको बताएका छन् । विघटित संसद्का&n…
वैशाखमा चुनाव हुँदैन : बाबुराम भट्टराई
जसपा नेता बाबुराम भट्टराईले वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले देश अँध्यारो सुरुङमा फसेको बताएका हुन् । भट्टराईले भ…
जसपाले बोलायो कार्यकारिणी बैठक
संसद् विघटनलगायत पछिल्ला घटनाक्रमहरूबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी बैठक बोलाएको छ । बैठक १ बजे बस्ने भएको छ । बैठकमा…
संसद् विघटनको विरोधमा देशैभर प्रदर्शन
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । विपक्षी राजनीतिक दल र तिनका भ्रातृ संस्थाहरूबाट…