प्रचण्ड-नेपाल समूह भेला : नेता नेपाल भन्छन्- संसद् विघटन भएको छैन, हामी मान्दै मान्दैनौँ

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका नेता माधवकुमार नेपालले संसद् विघटन भएको विषय अस्वीकार गर्ने बताएका छन् । 

नयाँ बानेश्वरमा भएको प्रचण्ड–नेपाल समूहको भेलालाई सम्बोधन गर्दै उनले असंवैधानिक रूपमा गरिएको संसद् विघटन अस्वीकार गर्ने बताएका हुन् । 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका पनि खेदजनक भएको बताए । 

उनले यो निर्णय असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको पनि बताए । 

सुझावित समाचार