प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले आज सोमबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् । 

संसद् विघटनसहित पछिल्ला राजनीतिक अवस्थाबारे र तोकिएको निर्वाचनबारे देशवासीलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

सल्लाहकार थापाले टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे सम्बोधन हुने जानकारी दिए । 

सुझावित समाचार