विश्वविजेता वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
दुईपटक विश्वकप जितेको टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । शनिबार युएईको सारजाह क्रिकेट मैदानमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले …
माओवादी केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन
प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति, पूर्वपदाधिकारीको सचिवालय बन्यो
फागुनको निर्वाचनमा ६३ लाख ८४ हजार जेन–जी मतदाता बन्दै
दुई करोड पाँच लाख ५९ हजार ७५८ कुल मतदातामध्ये निर्णायक ३१.०५ प्रतिशत जेन–जी
देउवादम्पती र खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान : निवासमा जलेको अवस्थामा भेटिएको पैसा फरेन्सिक परीक्षण गरिँदै
कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी डा. आरजु राणा देउवा र पूर्वमन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान वि…
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीको सिधा सन्देश : भ्रष्टाचारको छानबिन हुन्छ, संविधान संशोधन यो सरकारको म्यान्डेट होइन
प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ
कार्यकर्ता भर्ती गरेर भइरहेको ढुकुटीको दोहन रोक्न सरकारको ‘बोल्ड’ निर्णय
देशका प्रधानमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षसम्मले स्वकीय, सल्लाहकार र विभिन्न नियुक्ति गरेर वार्षिक अर्बौँ सकाउँदै आएकामा नागरिक सरकारले भिभिआइपी र मन्त्रीबाहेकको स्वकीय र सल्लाहकार सुविधा गरिदियो खारेज
आन्दोलनको क्षति जाँचबुझ आयोगले आजदेखि थाल्दै छ काम : राजनीतिक नेतृत्वलाई ल्याउला छानबिनको दायरामा ?
२३ र २४ भदौको जेन–जी प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबारदेखि कार्यादेशअनुसार काम थाल्ने भएको छ । …