मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
२o८३ भदौ १२ शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १o:३५:oo

सुदूरपश्चिम सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा भट्ट र अन्य दुई जनालाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा‍. हिरा चन्दलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए । आयोगका दुई सदस्य नियुक्त हुन बाँकी छन् । 

उपाध्यक्षमा नियुक्त कञ्चनपुरका भट्ट नेपाली कम्युनिस्ट पार्टी नेकपा तथा सदस्यहरू जोशी र चन्द नेकपा एमालेको कोटाबाट नियुक्त भएका हुन् ।