१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025

आवासीय चिकित्सकलाई अझै दिइएन निर्वाह भत्ता

वृद्धि गरिएको निर्वाह भत्तासँग बार्गेनिङ गरेका निजी कलेजलाई भने एमबिबिएस र बिडिएसमा कोटा र शुल्क बढाउने सरकारको ग्यारेन्टी

भारत–पाकिस्तान तनावपछि नेपालले गर्‍यो सीमानाकामा थप कडाइ

भारतबाट निकालामा परेका पाकिस्तानी नेपाल प्रवेशको जोखिम बढेको निष्कर्ष, शंका लागेका व्यक्तिको परिचयपत्र हेरेर मात्र प्रवेश दिन मातहतका प्रहरी युनिटलाई सर्कुलर