Skip This
दाउन्नेमा हिलो हुँदा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्नेमा हिलो हुँदा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १o:o६:oo

हिजो साँझबाट दुईतर्फी खुलेको दाउन्नेको बाटो आज विहानबाट पुन: अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान ८ बजेबाट बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए। 

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै बाटो हिलो र चिप्लो भएका कारण पूर्वपश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ।