Skip This
नेपाल प्रहरीका ११ एसएसपीको पदस्थापन, दुईको सरुवा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार २२:१२:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीका ११ एसएसपीको पदस्थापन, दुईको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार २२:१२:oo

नेपाल प्रहरीका ११ जना नवनियुक्त एसएसपीको पदस्थापन भएको छ। दुईजनाको सरुवा भएको छ। 

गृह मन्त्रालयले सरुवा र पदस्थापन गरेको हो। नवनियुक्ति एसएसपीहरूले बुधबार मात्र दर्ज्यानी चिह्न लगाएका थिए।