पाक्न लागेको धानबाली वर्षाले बरबाद !

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्।

तस्बिरः सुरेश आचार्य/रासस

सुझावित समाचार