नागरिकले लगाए राष्ट्रपतिबाट टीका [फोटोफिचर]

बुधबार, १९ असोज, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै सर्वासाधारणलाई टीका लगाइदिएकी छिन्।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन्। टीका लगाउनका लागि नागरिकहरु राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए।

 

सुझावित समाचार