लेदोसहितको पहिरोले नारायणगढ- मुग्लिन सडक अवरुद्ध

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

लेदोसहित झरेको पहिरोका कारण  सडक अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे भरतपुर नगरपालिका २९ नारायणगढ - मुग्लिन सडक अन्तर्गत घुमाउने नजिकै लेदोसहितको पहिरो झरेको हो ।

अहिले दुवैतर्फ सडक अबरुद्ध भएपछि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार