नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले मतदान गरेका छन् । उनले अर्घाखाँची आवासीय उच्च मावि बेल्बाटिकाबाट मतदान गरेका हुन् ।
आमाको निधन भएपछि उनी अहिले किरियामा छन् । उनकी आमाकाे निधन भएकाे आज पाँच दिन पुगेको छ ।