चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ। चलचित्रको टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छिन्।
दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ। डिएस डिजिटल प्रालिको ब्यानरमा चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। आगामी असार ३ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका छन्।
‘चिसो मान्छे’को टिजर सार्वजनिक
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
२ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
२ हप्ता अघि
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
३ हप्ता अघि
सुझावित समाचार
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगिनी मरिक’को लोकार्पण
काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठ…
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…