प्रतिनिधिसभा बैठक भोलि

बिहिबार, ५ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक भोलि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन ०७७/७८’ पेस गर्ने कार्यक्रम तय भएको  संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकअघि कार्य व्यवस्था परामर्श  समितिको बैठक बस्ने जनाइएको छ। 

सुझावित समाचार