एमसिसी बहिष्कार गरौँ

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

विभिन्न सञ्चारमाध्यमबाट एमसिसी परियोजनाबारेको बहस पढ्दा र सुनिरहँदा दुःख लागिरहेको छ । अमेरिकी सरकारले निःस्वार्थ रूपमा कसैलाई अर्बाैं रकम सहायता गर्छ भन्ने कल्पना गर्नु हास्यास्पद छ । चीनलाई कमजोर गराउन नेपाललाई बफर जोनका रूपमा प्रयोग गर्ने अमेरिकी ध्येय हो एमसिसी । एमसिसीबारे अमेरिकी दार्शनिक प्रोफेसर नोम चोम्स्कीले भनेका छन्,‘एमसिसी अमेरिकी सरकारको सामरिक योजना हो ।’ त्यसैले, नेपालको अहित हुने एमसिसी हामीले बहिष्कार गर्नु आवश्यक छ ।

कोल्हबी, बारा
हाल : गोठाटार, काठमाडौं

See More On

सुझावित समाचार