माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा सुरु भएको छ। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन समारोह सुरु भएको हो। यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो। महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ।
माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन समारोह (Live)
यस्तो देखियो आधुनिक आकासे पुल (फोटोफिचर)
२ हप्ता अघि
काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)
२ हप्ता अघि
दसैँमा काठमाडौंका सडकमा चहलपहल घट्यो [फोटोफिचर]
२ हप्ता अघि
सुझावित समाचार
हेटौँडामा फूलको रौनक : सयपत्री र मखमलीले ढाकियो बजार (फोटोफिचर)
मकवानपुर । तिहारको रौनकले हेटौँडा बजारमा उल्लास छाएको छ । तिहारका लागि आवश्यक सयपत्री र मखमली फूलले बजार ढाकिएको छ । …
आज कुकुर तिहार (तस्बिरहरू)
काठमाडाैं । यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। इमानदारीपूर्वक सुरक्षा तथा अपराध अनुसन्धानमा सहयोग पुर्‍या…
मिडियामाथि नियन्त्रणको प्रयास र दबाबको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन (तस्बिरहरू)
मिडियामाथि नियन्त्रणको प्रयास र दबाबको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। युवाहरूको समूहले कालो पोसाकमा ब्य…
उम्मेदवार छनोटका लागि रास्वपाको सातबुँदे अपिल, विधानविपरीत काम गरे सदस्यता खारेजीसम्मको कारबाही
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजन…
ढकमक्क सयपत्रीले रंगिएको नागार्जुन [फोटोफिचर]
काठमाडौं । तिहार नजिकिएसँगै नागार्जुनस्थित नयाँगाउँका किसानहरू सयपत्री फूल टिप्न व्यस्त छन्। तिहारमा सयपत्री फूलको माग बढ्ने भएक…
बजारमा तिहारको चहलपहल [तस्बिरहरू]
काठमाडौं/ तिहार नजिकिँदै गर्दा बजारहरूमा किनमेल गर्नेको चहलपहल बढेको छ। यही शनिबारदेखि सुरु हुने यमपञ्चकलाई लक्षित गर्द…