तस्बिरमा छठ पर्वको रौनक

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरूले  पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । जनकपुरस्थित तलाउहरूमा देखिएका केही दृश्य : 

See More On

सुझावित समाचार