सत्तासाझेदार गठबन्धनको बैठक सुरु

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण
सत्तासाझेदार गठबन्धनको बैठक सुरु

फाइल फोटो।

सत्तासाझेदार पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ।

गठबन्धनको बैठक पटकपटक बसे पनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

सुझावित समाचार