लुम्बिनीको उत्कृष्ट सुरुवात, सुदूरपश्चिमले पावरप्लेमा चार विकेट  गुमायो

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को उद्घाटन खेलमा लुम्बिनी लायन्सले राम्रो सुरुवात गरेको छ। पावरप्लेको समाप्तिमा लुम्बिनीले सुदूरपश्चिमको चार विकेट लिएको छ। ६ ओभरको खेल सकिँदा सुदूरपश्चिमले चार विकेट गुमाएर मात्र ३८ रन बनाएको छ।

सुदूरपश्चिमका शैफ जैब १३ विकेट बनाएर आउट हुँदा विनोद भण्डारीले नौ रन जोडे। आरिफ शेख शून्य रनमौ पेभेलियन फर्किए भने ब्रान्डन मेकमुलनले दुई रन बनाए।

लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिँदा शेर मल्ल र स्याड्ली भान साल्क्विकले समान एक विकेट हात पारे।
 

 

सुझावित समाचार