सरकारले केही दिनयता अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन तीव्र गतिमा काम गरिरहेको छ ।
काठमाडौंको थापाथलीबाट सुरु भएको काम देशभरि नै जारी छ । सरकारले गरेको कामप्रति ताली र गालीको वर्षा उत्तिकै छ । काठमाडौंको कपन पुग्दा नयाँ पत्रिकाको ड्रोनले कैद गरेका केही तस्बिर :



