अन्यत्र सर्न थाले शंखमूलका सुकुमवासी [फोटोफिचर]

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौंको शंखमूल क्षेत्रका सुकुमवासीहरू अन्य सर्न थालेका छन्। सरकारले नदीकिनाराका अव्यवस्थित बस्ती हटाउने कार्यलाई तीव्रता दिएको छ।

भोलि शुक्रबार बिहान ७ बजेदेखि जिल्लाका सबै सुकुमवासी बस्तीमा एकैपटक डोजर चलाउने तयारी छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझसम्म पूर्ण रूपमा घरटहरा खाली गर्न निर्देशन दिएसँगै सुकुमवासी बस्तीका मानिसहरू अन्यत्र सर्न लागेका हुन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार