निर्वाचनपछिको पहिलो सर्वदलीय बैठक जारी

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

गत फागुन २१ गते भएको निर्वाचनपछिको पहिलो संसदीय बैठक जारी छ । संघीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् । 

सुझावित समाचार