ल फर्ममा धरपकड गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल बारको माग

ल फर्ममा धरपकड गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल बारको माग

काठमाडौं । ल फर्मभित्र छिरेर धरपकड गरिएको घटनाको नेपाल बार एसाेसिएसले विरोध गरेको छ।  यसमा संलग्न प्रहरीलाई कारबाही गर्नसमेत बारले माग गरेको छ। …