मिटरब्याजको कारोबार गर्नेलाई पाँच वर्ष कैदको प्रस्ताव, खाली चेकको कारोबार पनि गर्न नपाइने

मिटरब्याजको कारोबार गर्नेलाई पाँच वर्ष कैदको प्रस्ताव, खाली चेकको कारोबार पनि गर्न नपाइने

काठमाडौं।   सरकारले मिटरब्याजसम्बन्धि छुट्टै कानून बनाउने प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले यससम्बन्धि बिधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधरणसँ…