सोमबारसम्म थपिए सात लाख मतदाता

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

सोमबारसम्म सात लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको कार्यालयले दिएको जानकारीअनुसार कार्तिक ३० सम्म तीन लाख ११ हजार ४१५ नयाँ मतदाता थपिएका हुन्।

मंसिर १ सम्म राष्ट्रिय परिचयपत्रबाट मात्र तीन लाख ८५ हजार ८५ नयाँ मतदाताकाे नाम दर्ता भएकाे छ।

See More On

सुझावित समाचार